राजनीति
वैशाख २३, दैलेख स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले गुराँस गाउँपालिकाले ६ संकल्प सहित घोषणापत्र सार्वजनिक गरेको छ । गुराँस गाउँपालिकामा एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् । ‘हामी शासक...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकीय सँगै दैलेखका विभिन्न राजनीतिक दलका उम्मेदवारले आफुले गर्ने कामहरुको घोषणापत्र सार्वजनिक गर्दै आएका छन् । निर्वाचनको मिति आउन ७ दिन बाँकी रहदा नेपाली काँग्रेसबाट नारायण नगरपालिकामा...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एमाले जनताको लोकप्रिय पार्टी भएको बताएका छन् । बिहिवार भैरवी गाउँपालिका १ रावतकोमा एमाले भैरवीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै रिजालले...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभा सदस्य मिनासिं रखालले नेकपा एमाले जनताको सुखदुखमा साथ दिने ेपार्टी भएको बताएकी छन् । नौमूले गाउँपालिका ३ द्वारीमा नेकपा एमाले नौमूलेले गरेको चुनावी सभालाई...
पुरा पढ्नुहोसवैशाख २१, दैलेख दैलेखको ठाँटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)को गाउँपालिका कमिटी नेकपा एमालेमा समाहित भएको छ । बुधवार एमाले ठाँटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त...
पुरा पढ्नुहोसवैशाख २१, दैलेख स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या कम गर्ने अभियान अन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ चुप्रा बजारमा नमुना मदतान सम्पन्न भएको छ । उपस्थित नागरिकहरुलाई मतदाता शिक्षा सँगै नमूना मतदान गर्न लगाइएको...
पुरा पढ्नुहोसवैशाख २०, दैलेख स्थानीय तहको निर्वाचनको मिति आउन ९ दिन बाँकी रहँदा निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले आफूले निर्वाचन जितेको खण्डमा पाँच वर्षको अवधिमा गरिने कामहरूको घोषणापत्र सार्वजनिक गर्दै आएको छन् । निर्वाचन नजिकिँदै गर्दा...
पुरा पढ्नुहोसवैशाख २०, दैलेख आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि चुनाव चिन्ह प्रदान भइसकेको छ । उम्मेदवारले चुनाव चिन्ह पाएपछि दैलेखमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । गाउँदेखि...
पुरा पढ्नुहोसदैलेख ः नेकपा (एकीकृत समाजवादी) पार्टी दैलेखका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमै फर्किएकी छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले एमालेमै फर्किएको जानकारी गराएकी हुन् । उनीसँगै नेकपा (एकीकृत समाजवादी) को जिल्ला...
पुरा पढ्नुहोस







